वार्तालाप:लुसर्न घाँस
पृष्ठ सार्न अनुरोध →२२ अगस्त २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) --निर्मल दुलाल (कुरा गर्नुहोस) २२:४८, २२ अगस्त २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध लुसर्न घाँसमाथि निर्णय पूर्ण भइसकेको छ। |
लुर्सन घाँस → लुसर्न घाँस – नेपाल सरकारको सरकारी वेवसाइट यसले र यसले "लुसर्न" भनी उल्लेख गरेको तथा यसको नाम अङ्ग्रेजीमा "lucerne" (लुसर्न) नै भएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १८:५७, २२ अगस्त २०२० (नेपाली समय)
- मलाई लाग्छ कि नाम 'अल्फाल्फा' हुनुपर्दछ। 'लुसर्न' वैकल्पिक नाम हो।--Saroj Uprety (कुरा गर्ने) १९:०६, २२ अगस्त २०२० (नेपाली समय)
- भाई अङ्ग्रेजी विकीलाई आधार मान्ने हो भने त "अल्फाल्फा" हुन्छ तर नेपालको सरकारी निकाय र पशुसेवाको पाठ्यक्रममा पनि "लुसर्न" लेखिएको छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) १९:१४, २२ अगस्त २०२० (नेपाली समय)
- म दुबै शीर्षकसँग सहमत छु। जस मध्ये एक राख्न सकिन्छ।--Saroj Uprety (कुरा गर्ने) १९:३२, २२ अगस्त २०२० (नेपाली समय)
- अति समर्थन, लुर्सन र लुसर्न एउटै हुन्।हिमाल सुबेदी (कुरा गर्ने) १९:१७, २२ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।