वार्तालाप:रुक्शना कपाली

पछिल्लो टिप्पणी: ३ वर्ष अघि यलक्वंदाद्वारा विषय लेख सुधार सम्बन्धिमा

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


१९:०६, २ सेप्टेम्बर २०२०‎ Biplab Anandज्यूले मेटाउन अनावश्यक रहेको भनेर शीमे ढाँचा हटाइसक्नु भएको लेख । यस लेखले शीमे ७ को मापदण्ड पूरा गर्दैन । - --यलक्वंदा (कुरा गर्ने) १२:२५, ११ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

लेख सुधार सम्बन्धि सम्पादन गर्नुहोस्

Biplab Anand: यस लेखमा रहेका ढाँचाहरूले उठाएका विषयवस्तु तटस्थ दृष्टिकोण र घनिष्ठ सम्बन्धलाई कसरी समाधान गर्ने? लेखमा कुनै प्रशंसक दृष्टिकोण राखिएको जस्तो लाग्दैन । मैले यस्तै क्वयेर विषयवस्तुमा धेरै लेख्न गरेकोले मेरो यस विषयसँग घनिष्ठ सम्बन्ध छ भनिएको हो भने अरु कुनै व्यक्तिले यो लेखलाई सम्पादन गर्ने हो कि? सुझाव पाउँ न । --यलक्वंदा (कुरा गर्ने) २०:५८, १२ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
"रुक्शना कपाली" पृष्ठमा फर्कनुहोस्।