वार्तालाप:रणजङ्ग पाँडे
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
राजा राजेन्द्र विक्रम शाहले उनलाई मुख्तियारी दिएको लालमोहरको पत्रमा उनको नाम "रणजंग पांडे" छ भने माथवरसिंह थापालाई इति संवत् १९०० साल श्रावण वदि २ रोज १ मा दिइएको जितापत्रमा उनको नाम "रणजंगे" भनेर उल्लेख गरिएको छ।
रणजङ्ग पाँडेको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा रणजङ्ग पाँडेलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।