वार्तालाप:ये जवानी है दीवानी
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०मा
पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सहमति हुन नसकेकोले पृष्ठ सारिएन। Saroj Uprety (कुरा गर्ने) १२:४३, २३ जनवरी २०२१ (नेपाली समय)
ये जवानी है दीवानी → ये जवानी हे दिवानी – सही हिज्जे हिमाल सुबेदी कुरा गर्ने ०९:१९, १४ डिसेम्बर २०२० (नेपाली समय)
- लेख शीर्षक नीतिको आधारमा ये जवानी है दीवानी उपयुक्त हुनाले प्रस्तावित शीर्षक सुधारमा मेरो असमर्थन छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२६, २८ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।