वार्तालाप:मोनालिसा
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०मा
पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: स्पष्ट समर्थनको आधारमा सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०७, १२ नोभेम्बर २०२० (नेपाली समय)
मोना लिजा → मोनालिसा – शीर्षक एकरुपता, चलनचल्ती नाम तथा पाठ्यक्रममा समेत रहेकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३६, ३ अगस्त २०२० (नेपाली समय)
- समर्थन--Saroj Uprety (कुरा गर्ने) ०९:५६, ३ अगस्त २०२० (नेपाली समय)
असमर्थन-- कृपया यो पढौँ अनि विचार गरौँ र यदी भ्रम र वास्तविकता छुट्याउन सकिन्छ भने आफै भ्रम र वास्तविकता छुट्याउँ। पर्वत सुबेदी (कुरा गर्ने) ११:१७, ३ अगस्त २०२० (नेपाली समय)
- असमर्थनहिमाल सुबेदी (कुरा गर्ने) ०९:३६, ४ अगस्त २०२० (नेपाली समय)
- समर्थन-- प्रचलनको आधारमा मोनालिसा नै सही हुने भएकोले समर्थन।--Nirajan pant (कुरा गर्ने) १८:१४, १४ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।