वार्तालाप:बीर विक्रम

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Nirmal Dulalद्वारा विषय पृष्ठ सार्न अनुरोध →११ सेप्टेम्बर २०२०मा

पृष्ठ सार्न अनुरोध →११ सेप्टेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०४, १५ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


बिर बिक्रमबीर विक्रम – चलचित्रको पोस्टर अनुसार पुनर्लेखन सरोज(Saroj) (कुरा गर्ने) १९:५४, ११ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

यूट्यूबमा 'वीर विक्रम' छ। यदि हामी आधिकारिक पोस्टरको नाम राख्छौं भने पनि ठिक छ।--Saroj Uprety (कुरा गर्ने) २३:४८, १२ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
+चलचित्र जाँच प्रमाणपत्रमा 'विर विक्रम' लेखिएको छ।--Saroj Uprety (कुरा गर्ने) २३:५२, १२ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"बीर विक्रम" पृष्ठमा फर्कनुहोस्।