वार्तालाप:बङ्गबन्धु राष्ट्रिय रंगशाला

पछिल्लो टिप्पणी: "३ वर्ष अघि" पर्वत सुबेदीद्वारा लेखिएको थियो

यस पृष्ठको शीर्षक गलत रहेक‍ जानकारी गराउन चहान्छु। यसको सही शीर्षक (बङ्गोबोन्धु राष्ट्रिय रङ्गशाला) हुन्छ।-हिमाल सुबेदी (कुरा गर्ने) २१:४८, ८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

रोबी कि रबी त्यसो भए? बङ्गाली भाषामा जस्तो छ त्यस्तो नेपालीमा हुन्न। बङ्गालीहरू बोन्धु भने पनि लेख्ने बेलामा बन्धु लेख्छन्। -DULAL (मसँग कुरा गर्नुहोस्) २२:१७, ८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
  • बाङ्ला भाषामा बकैदा रबि लेखिएको छ तर उच्चारण रोबि हुन्छ, किनभने भाषामा प्राय: नियमअनुसार एकल शब्दमा ो जोडिन्छ। उनीहरू रोबिन्द्रोनाथ ठाकुर भन्छन्, तर लेख्ने बेलामा रबिन्द्रनाथ ठाकुर लेखेका छन्। २०० भन्दा धेरै पृष्ठ नेपाली विकिपिडियामा बनेको जस्ले ो वर्ण थप गर्छ। उदाहरण, আরিফিন শুভ, शुभ लेखिए पनि उच्चारित रूप शुभो हो। त्यस्ता धेरै भन्दा धेरै छन्। यसको मानक उच्चारण बङ्गोबोन्धु हुन्छ, किनभने यो नेपालसँग सम्बन्धित कुरा होइन, नेपालसँग सम्बन्धित भएको भए बङ्गबन्धुनै हुन्थ्यो। पर्वत सुबेदी (कुरा गर्ने) ०७:४०, ९ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"बङ्गबन्धु राष्ट्रिय रंगशाला" पृष्ठमा फर्कनुहोस्।