बङ्गबन्धु राष्ट्रिय रंगशाला
बङ्गलादेश राष्ट्रिय रङ्गशाला (बङ्गाली: বঙ্গবন্ধু জাতীয় স্টেডিয়াম), तथा ढाका रङ्गशाला एक बङ्गलादेशको राष्ट्रिय स्तरको रङ्गशाला हो। हाल यो रङ्गशाला फुटबल प्रतियोगिताहरूका लागि प्रयोग हुने गरेको छ।
स्थान | ढाका |
---|---|
मालिक | बङ्गलादेश फुटबल सङ्घ |
दर्शक क्षमता | ३६,०००[१] |
मैदान आकार | १०९×६८ मीटर |
सतह | प्राकृतिक मैदान |
भाडावाल | |
बङ्गलादेश राष्ट्रिय फुटबल टिम |
इतिहास
सम्पादन गर्नुहोस्प्रमुख खेल तथा प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्- बंगबन्धु गोल्ड कप का सम्पुर्ण संस्करणका सम्पुर्ण खेलहरू
- २०१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण खेलहरू
क्रिकेट खेल विवरण
सम्पादन गर्नुहोस्सन् २००५ सम्म यो रंगशालामा क्रिकेट खेल खेलाइने गरिन्थ्यो।
सन् २००५ सम्ममा खेलाइएका क्रिकेट खे संख्या
- टेस्ट :-१७
- एकदिवसीय :-५८
- टी-२० :-०