वार्तालाप:पुंसवन संस्कार
विकिपरियोजना हिन्दु धर्म | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
पुर्चौडी हाँट
सम्पादन गर्नुहोस्पुर्चौडी हाँट एक भौगोलिक तथा प्राकृतिक सम्पदाहरूले भरिपुर्ण क्षेत्र हो| यसलाई त्रिबेणी नामले पनि चिनिन्छ किनकी यहा तीन वटा नदिको सँगम छ| यस त्रिबेणी को बिचमा एउटा सानो बजार छ जहा बिभिन्न क्षेत्रका मानिसहरू किनबेच गर्न टाढा-टाढा बाट आउछन|
पुर्चौडी हाँट
सम्पादन गर्नुहोस्पुर्चौडी हाँट एक भौगोलिक तथा प्राकृतिक सम्पदाहरूले भरिपुर्ण क्षेत्र हो| यसलाई त्रिबेणी नामले पनि चिनिन्छ किनकी यहा तीन वटा नदिको सँगम छ| यस त्रिबेणी को बिचमा एउटा सानो बसन्तपुर बजार जहा बिभिन्न क्षेत्रका मानिसहरू किनबेच गर्न टाढा-टाढा बाट आउछन| खास गरी यो क्षेत्र वरपरबाट डाँडाँहरूले घेरेको छ| समग्र पुर्चौडी बासीहरूले एकजुट भएर यसको बिकास,संरक्षण र यसको निर्माणामा लाग्ने हो भने यो क्षेत्र अबस्य पनि एक पर्यटकिय क्षेत्रको रूपमा चिनाउन सकिने आँशा रहेको छ|