वार्तालाप:नेपाल रेल्वे

पछिल्लो टिप्पणी: ९ महिना पहिले NeelAbodhद्वारा विषय "रेल" को लागि नेपाल शब्द के ?मा

"रेल" को लागि नेपाल शब्द के ? सम्पादन गर्नुहोस्

नेपालको रेल सेवा बारे लेखहरू सम्पादन गर्ने सबै मित्रहरूलाइ धन्यवाद सहित, अंग्रेजिको रेल शब्दलाइ नेपालीमा के भन्ने बारे एक प्रस्ताव । अंग्रेजिमा हेलिकप्टर भनिने हवाइ साधनलाइ जहाँ पनि जान र बस्न सक्ने हवाइजहाजलाइ जस्तो बस्नलाइ धेरै गतिलो ठाउँ नचाहिने भएकोले नेपालीमा उक्त सवारी साधनलाइ चिल गाडी भनिन्छ। यसै दृष्टान्तलाइ अाधार बनाइ, सर्प जस्तै लामो र फन्कोमा हिड्ने रेललाइ नेपालीमा 'नाग गाडी' अनि त्यो गुड्ने 'रेल्वे ट्रयाक' लाइ नागमार्ग भन्नु एकदम सहि हुन्छ । यसमा साथिहरूको राय पाउँ । NeelAbodh (कुरा गर्नुहोस्) ०७:३०, २५ जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"नेपाल रेल्वे" पृष्ठमा फर्कनुहोस्।