वार्तालाप:नेपाली युनिकोड

यो लेख कुनै समाचारपत्रबाट दुरूस्त लिएजस्तो छ । यसलाई विकिकरण गर्न जरूरी छ । आनियो ११:४२, ३० जुन २००७ (UTC)

भाषिक रूप हेर्दा पत्रिकाको भाषा जस्तो देखिन्छ। यदि सारिएको भएमा यसलाई छिटै साइटेसन सहित पुनर्निमाण गर्न वा मेट्न अत्यावश्यक छ। --युकेश १६:१६, २८ सेप्टेम्बर २००७ (UTC)
"नेपाली युनिकोड" पृष्ठमा फर्कनुहोस्।