वार्तालाप:नील हिरा समाज
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →२८ नोभेम्बर २०२०मा
भाषिक त्रुटी
सम्पादन गर्नुहोस्यस लेखमा व्यापक भाषित त्रुटी देखिएको छ । यसलाई सच्याउनु पर्ने आवश्यकता देखिन्छ । --यलक्वंदा (कुरा गर्ने) १३:२२, ९ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२८ नोभेम्बर २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: आधिकारिक वेबसाइटमा लेखिए अनुसार कायम--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, १९ जनवरी २०२१ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, १९ जनवरी २०२१ (नेपाली समय)
नील हीरा समाज → ब्लु डायमण्ड सोसायटी – संस्थाको [औपचारिक वेबसाइट यलक्वंदा (कुरा गर्ने) १६:५७, २८ नोभेम्बर २०२० (नेपाली समय)
असमर्थन नील हीरा समाजको रूपमा परिचित छ।ہیمال سُبےدی چلو بات کرتے ہیں १७:०६, २८ नोभेम्बर २०२० (नेपाली समय)
- संस्थाको आधिकारिक वेबसाइटमा 'ब्लु डायमण्ड सोसायटी' नाम रहेकोले वि:लेख शीर्षकहरू नीति अनुसार संस्थाको आधिकारिक नाम अनुसार नै शीर्षक निर्धारण गर्नुपर्ने भएकोले (उदाहरण: नेपालको एक बैंकको आधिकारिक नाम एभरेष्ट बैंक लिमिटेड रहेको छ जसलाई हामीले एभरेस्ट बैंक लिमिटेड लेख्न सक्दैनौ; 'स' लेख्ने नीति भएता पनि) प्रस्तावित शीर्षक परिवर्तनको लागि मेरो समर्थन छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३३, २८ नोभेम्बर २०२० (नेपाली समय)
- समर्थन आधिकारिक वेबसाइट नेपाली भाषामा पनि रैच। जहाँ संस्थाको नाम ब्लु डायमण्ड सोसायटी लेखिएको छ। सामाजिक सञ्जालहरूमा नील हीरा समाजको नामले समेत प्रचलित भएकाले पुनर्निर्देशन राख्नु पर्छہیمال سُبےدی چلو بات کرتے ہیں १९:४२, २८ नोभेम्बर २०२० (नेपाली समय)
- असमर्थन आधिकारिक वेबसाइटमा निल हीरा समाज र ब्लु डायमन्ड सोसाइटी दुइटै देख्न पाइन्छ। कुन नाम छनोट गर्दा ठिक हुन्छ भन्नेखिन बुझ्ने भाषा र सञ्चार माध्यममा भएको नाम। پربت سُبےدی (تحدث معي) २०:३०, २८ नोभेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।