वार्तालाप:द्रूतविलम्बित छन्द

येस्त धेरै किसिमका छन्द भएकाले सबैलाई एउटै पृष्टमा हल्न ठिक न होला। Benupraj3 (कुरा गर्ने) १३:१६, ७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाईले बनाउनु भएका छन्दका पृष्ठहरू वृहतकोषमा राख्ने खालका नभई केवल शाव्दिक अर्थ मात्र लाग्ने अर्थात नेपाली विक्सनरी(शव्दकोष)मा राख्न उपयुक्त देखिन्छन । यसमा पछि कुनै अन्य विवरण तथा जानकारी थपेर विशिष्टीकरण गर्न सकिन्छ जस्तो लाग्दैन । यसकारण यस्ता पृष्ठहरू विक्सनरी बनाउन उपयुक्त होला । यसबाट नेपाली विक्सनरीमा पनि लेखको संख्यामा वृद्धि हुन जान्छ । धन्यवाद! - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०९, ७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
"द्रूतविलम्बित छन्द" पृष्ठमा फर्कनुहोस्।