वार्तालाप:तेस्रो ओली मन्त्रिपरिषद्

पछिल्लो टिप्पणी: २ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →१७ मे २०२१मा


पृष्ठ सार्न अनुरोध →१७ मे २०२१ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: तर्कपूर्ण टिप्पणीको आधारमा हालकै शीर्षकलाई यथावत राखियो। यो सार्ने प्रस्ताव राखेको महिनौ भइसकेकोले आफ्नै अनुरोधलाई स्वविवेकले मूल्याङ्कन गरि प्रक्रियागत रूपमा निर्णय गर्दै यो छलफल बन्द गर्दैछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४५, ९ जनवरी २०२२ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४५, ९ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्



तेस्रो ओली मन्त्रिपरिषद्तेस्रो ओली मन्त्रिमण्डल – शीर्षक एकरूपता कायम गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१४, १७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

छलफल सम्पादन गर्नुहोस्

मन्त्रिपरिषद् मन्त्रिमण्डल
यसमा मन्त्रीको तीन श्रेणी हुन्छ्–क्याबिनेट मन्त्री, राज्यमन्त्री एवं उपमन्त्री हुन्छ । यसमा क्याबिनेट मन्त्री मात्र हुन्छ । त्यसैले मन्त्रीमण्डल भनेको मन्त्रीपरिषद को एक भाग हो ।
मन्त्रीपरिषद्को सदस्यहरूको सपथ ग्रहण राष्ट्रप्रमुख तथा प्रधानमन्त्री/ सरकार प्रमुखबाट हुन्छ। मन्त्रीमण्डलको सदस्य हरूको सपथ राष्ट्रप्रमुखबाट हुन्छ ।

त्यसकारण मन्त्रीमण्डल र मन्त्रीपरिषद मा भिन्नता छ। शीर्षक एकरूपता कायम गर्न अन्य लेखहरूलाई मन्त्रीपरिषद भएको शिर्षकमा अनुप्रेषण गर्न सकिन्छ । Bishal Shrestha (म सँग कुरा गर्नुहोस) Bishaldev १०:३१, १७ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

कृपया यहाँद्वारा प्रस्तुत गरिएको तालिकालाई पुष्टि गर्ने सन्दर्भ प्रस्तुत गरिदिनु होला। साथै यस विषयमा अन्य साथीहरूले समेत आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५१, १९ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
सन्दर्भ सामग्रीको लागि बाह्य कडीमा केही सामग्रीहरू समावेश गरेको छु। हेर्नुहोला। Bishal Shrestha (म सँग कुरा गर्नुहोस)
  •   विरोध मन्त्रिपरिषद्‌ले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री समेतलाई समेट्छ अत: मन्त्रिपरिषद्‌ शब्द नै उपयुक्त हुन्छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"तेस्रो ओली मन्त्रिपरिषद्" पृष्ठमा फर्कनुहोस्।