वार्तालाप:डिजिटल साक्षरता
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →१७ डिसेम्बर २०२०मा
पृष्ठ सार्न अनुरोध →१७ डिसेम्बर २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:५४, २९ डिसेम्बर २०२० (नेपाली समय)
प्राविधिक साक्षरता → डिजिटल साक्षारता – प्रविधि भनेको विशेष विधि हो, सिभिल इन्जिनियरिङ, खेलकुद, सङ्गीत, शिक्षा, यातायात सबै स्थानमा प्रविधिको प्रयोग गरिएको हुन्छ, (Digital Literacy) डिजिटल साक्षरतालाई प्राविधिक साक्षरता भन्न नमिल्ला। सरोज(Saroj) (कुरा गर्ने) १९:५८, १७ डिसेम्बर २०२० (नेपाली समय)
- उपयुक्त विश्लेषणको आधारमा मेरो समर्थन छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१२, १९ डिसेम्बर २०२० (नेपाली समय)
- समर्थन --Saroj Uprety (कुरा गर्ने) ०८:२०, १९ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।