वार्तालाप:ठेट नेपाली शब्दहरू

छलफल थप्नुहोस्
सक्रिय छलफलहरू

यो लेख विकीपुस्तकमा राख्न योग्य छ ।

हो । यो लेख विकिपीडियामा हैन विकीपुस्तकमा राख्नको लागि योग्य छ।आनियो ११:४०, ३० जुन २००७ (UTC)

हटाउने हो कि?सम्पादन

यो लेख विकिपीडियाकोे लागि उपयुक्त भए जस्तो लागेन। बरू यो लेखमा धेरै भ्याण्डलिजम् हुन थाल्यो। यसलाई हटाउने पो हो कि? इन्दीवर १३:५२, २२ डिसेम्बर २००७ (UTC)

पृष्ठ सार्न अनुरोध →२८ डिसेम्बर २०२०सम्पादन

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ०९:४७, ३१ डिसेम्बर २०२० (नेपाली समय)


ठेट नेपाली शब्दहरुठेट नेपाली शब्दहरू – हिज्जे सरोज(Saroj) (कुरा गर्ने) २३:००, २८ डिसेम्बर २०२० (नेपाली समय)


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
Return to "ठेट नेपाली शब्दहरू" page.