वार्तालाप:ठेट नेपाली शब्दहरू

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →२८ डिसेम्बर २०२०मा

यो लेख विकीपुस्तकमा राख्न योग्य छ ।

हो । यो लेख विकिपीडियामा हैन विकीपुस्तकमा राख्नको लागि योग्य छ।आनियो ११:४०, ३० जुन २००७ (UTC)

यो लेख विकिपीडियाकोे लागि उपयुक्त भए जस्तो लागेन। बरू यो लेखमा धेरै भ्याण्डलिजम् हुन थाल्यो। यसलाई हटाउने पो हो कि? इन्दीवर १३:५२, २२ डिसेम्बर २००७ (UTC)

पृष्ठ सार्न अनुरोध →२८ डिसेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ०९:४७, ३१ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


ठेट नेपाली शब्दहरुठेट नेपाली शब्दहरू – हिज्जे सरोज(Saroj) (कुरा गर्ने) २३:००, २८ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"ठेट नेपाली शब्दहरू" पृष्ठमा फर्कनुहोस्।