वार्तालाप:टरिजा मे
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →२७ अगस्त २०२०मा
पृष्ठ सार्न अनुरोध →२७ अगस्त २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१८, १ सेप्टेम्बर २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध टरिजा मेमाथि निर्णय पूर्ण भइसकेको छ। |
थेरेसा मे → टरिजा मे – नामको आइपीए उच्चारण अनुसार टरिजा मे (/təˈriːzə/) उपयुक्त हुने भएकोले। र यस नामको प्रयोग बीबीसी नेपालीमा समेत भएको छ। यसै गरी रिपोर्टर्स नेपालले पनि गरेको छ। Nirajan pant (कुरा गर्ने) १२:४७, २७ अगस्त २०२० (नेपाली समय)
- समर्थन--Saroj Uprety (कुरा गर्ने) १३:०७, २७ अगस्त २०२० (नेपाली समय)
- समर्थन, वेबसाइटहरू देखाउनेै पर्दैन, किनभने धेरै थरि वेबसाइटमा धेरै थरि शीर्षक छापिन्छन्। आइपिए भए पुग्यो। پربت سُبےدی (تحدث معي) १३:५६, २७ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।