वार्तालाप:छन्द

नमस्कारसम्पादन

नमस्कार !

सहयोग गरि दिनु होला है ।

धन्यवाद ।

ठिस बुढा (वार्ता)

सबैलाई नमस्कार !सम्पादन

सबै नेपाली कवी, गितकार, गजलकार हरुलाई छन्दमा सहयोग पुर्याईदिनु हुन अनुरोध गरेको छु ।

फेसबुक Tag बाट यहां आउनु भएको छ भने, कृपया मलाई केहि लेखि छाड्नु होला है । धेरै धेरै धन्यवाद ।

ठिस बुढा (वार्ता)

Referense पछी । केहि दिन पछाडी । आज लास्टै थाकियो ।सम्पादन

नमस्कार ! सकिन्छ भने केहि समयलाई धेरै Edit नगर्नु होला है । म थप्दै छु । धन्यवाद !

ठिस बुढा (वार्ता)

छन्द कोबास्तबिक अर्थ के हो??? Peshal parajuli (कुरा गर्ने) १५:५४, ७ जुलाई २०१९ (युटिसी(UTC))

"छन्द" पृष्ठमा फर्कनुहोस्।