प्रमुख लेखचाणक्य प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
अक्टोबर ३१, २०१७प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना भारत (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना भारतको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर भारत विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

यस लेखमा चाणक्यको विषय भन्दा कौटिलीय अर्थशास्त्रको बारेमा विस्तृत संग लेखेको देखिन्छ यसलाई कौटिलीय अर्थशास्त्र एउटा छुट्टै लेखमा राखिनु ठिक होला । देवराज पौडेल (कुरा गर्ने) ०६:०४, २८ जनवरी २०१६ (युटिसी(UTC))


लेख गाभ्ने प्रस्ताव सम्पादन गर्नुहोस्

चाणक्यकौटल्य एकै व्यक्तिलाई भनिने भएकोले यी दुइ पृष्ठलाई गाभेर, हटाइएको पृष्ठ अर्को पृष्ठमा रिडाइरेक्ट गराई पाठलाइ फेरी सम्पादन गर्नु उपयुक्त हुने धारणा राख्दछु।

-बिकास (कुरा गर्ने) १८:३२, २९ जनवरी २०१६ (युटिसी(UTC))

"चाणक्य" पृष्ठमा फर्कनुहोस्।