वार्तालाप:चाणक्य
चाणक्य प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् । | ||||
|
विकिपरियोजना भारत | (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
यस लेखमा चाणक्यको विषय भन्दा कौटिलीय अर्थशास्त्रको बारेमा विस्तृत संग लेखेको देखिन्छ यसलाई कौटिलीय अर्थशास्त्र एउटा छुट्टै लेखमा राखिनु ठिक होला । देवराज पौडेल (कुरा गर्ने) ०६:०४, २८ जनवरी २०१६ (युटिसी(UTC))
लेख गाभ्ने प्रस्ताव
सम्पादन गर्नुहोस्चाणक्य र कौटल्य एकै व्यक्तिलाई भनिने भएकोले यी दुइ पृष्ठलाई गाभेर, हटाइएको पृष्ठ अर्को पृष्ठमा रिडाइरेक्ट गराई पाठलाइ फेरी सम्पादन गर्नु उपयुक्त हुने धारणा राख्दछु।
-बिकास (कुरा गर्ने) १८:३२, २९ जनवरी २०१६ (युटिसी(UTC))