वार्तालाप:गोस्ट राइडर (२००७ चलचित्र)

पृष्ठ सार्न अनुरोध →७ अगस्त २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:४८, ८ अगस्त २०२० (नेपाली समय)


घोस्ट राइडर (चलचित्र)गोस्ट राइडर (२००७ चलचित्र) – सही उच्चारण भएको हुनाले तथा स्पष्टताको‌ लागि। निर्मल दुलाल (कुरा गर्नुहोस) १३:३६, ७ अगस्त २०२० (नेपाली समय)

  •   समर्थन @Nirmal Dulal: तर मध्य शब्द 'को' प्रयोग गर्न आवश्यक पर्दैन। सहि शीर्षक 'गोस्ट राइडर (२००७ चलचित्र)' हुनेछ।--Saroj Uprety (कुरा गर्ने) १३:४६, ७ अगस्त २०२० (नेपाली समय)
  •   समर्थन -- Bishal Shrestha Bishaldev १९:०३, ७ अगस्त २०२० (नेपाली समय)
माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"गोस्ट राइडर (२००७ चलचित्र)" पृष्ठमा फर्कनुहोस्।