वार्तालाप:एलेक्स सान्द्रु

पछिल्लो टिप्पणी: २ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०मा


पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: 'एलेक्स सान्द्रु' उपयुक्त देखिएकोले सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१३, २० सेप्टेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्



एलेक्स सेन्ड्रोआलेक्स सान्द्रु – सही शीर्षक हिमाल सुबेदी कुरा गर्ने ०८:५९, १४ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

Biplab Anand आलेक्सनै ठिक छ। हिमाल सुबेदी कुरा गर्ने २१:३४, २८ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
हिमाल सुबेदी अप्रचलित नै हो त? सकेसम्म मूल भाषाको आइपिए राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३८, २८ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"एलेक्स सान्द्रु" पृष्ठमा फर्कनुहोस्।