वार्तालाप:एलियट पेज

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२०मा

पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १३:११, २९ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


एलेन पेजएलियट पेज – पेजले केही महिना अघि आफ्नो लैङ्गिक पहिचान पारलैङ्गिक रहेको र आफूले he/him सर्वनामको प्रयोग गर्ने र आफ्नो नाम Elliot Page भन्ने आफ्नो सामाजिक संजाल मार्फत् सार्वजनिक गरेका छन् । यलक्वंदा (कुरा गर्ने) १२:४७, २९ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

--यलक्वंदा (कुरा गर्ने) १२:४७, २९ डिसेम्बर २०२० (नेपाली समय) @Biplab Anand:जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"एलियट पेज" पृष्ठमा फर्कनुहोस्।