वार्तालाप:एमानुएल माक्रोँ

पछिल्लो टिप्पणी: "४ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४०, २ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


पृष्ठ सार्न अनुरोध →२९ अगस्त २०२०

सम्पादन गर्नुहोस्

इमानुएल म्याक्रोनएमानुएल माक्रोँ – नामको मूल उच्चारणानुसार सही नाम "एमानुएल माक्रोँ" हुने तथा हिन्दी लगायतका निकटवर्ती भाषाहरूमा समेत "माक्रों" प्रयोग भएकोले नामसुधारको लागि अनुरोध गरिएको। बीबीसी नेपाली सेवाले पनि यही नामलाई प्रयोगमा ल्याएको छ। (https://www.bbc.com/nepali/search?q=एमानुएल+माक्रोँ) Nirajan pant (कुरा गर्ने) १२:३७, २९ अगस्त २०२० (नेपाली समय)


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"एमानुएल माक्रोँ" पृष्ठमा फर्कनुहोस्।