वार्तालाप:एफसी बार्सिलोना

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय शीर्षक परिवर्तन सम्बन्धमामा

शीर्षक परिवर्तन सम्बन्धमा सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२८, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


यसको शीर्षक गलत रहेको हुँदा आधिकारिक भाषा अनुसार शीर्षक परिवर्तन गर्नुपर्ने देखिन्छ। सन्दर्भ—फोर्भो, समाचार--पर्वत सुबेदी (कुरा गर्ने) १३:५५, ६ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

यस प्रस्तावमा मेरो पूर्ण असहमति छ। नाम त्यस भाषामा प्रचलनमा रहेको शब्द अनुसार हुन्छ भनेर बारम्बार दोहोर्याइएको छ तथापि त्यस विषयलाई ध्यानमा नराखि नाम परिवर्तनको लागि पटक पटक प्रस्ताव आउनु त्यति उपयुक्त लागेन। अनि अर्को कुरा नाम परिवर्तनको लागि माथि दिइएको सन्दर्भ पर्याप्त छैन्। यदि सो उच्चारणलाई हेर्ने हो भने त्यसको उच्चारण बार्सेलोना नभई बर्स'लोन [bəɾsəˈlonə] हुन्छ।--Nirajan pant (कुरा गर्ने) १६:१४, ६ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्
हरेक शब्दको उच्चारण फरक पर्दछ, एउटै शब्दलाई नेपाली भाषीले एउटा उच्चारण गर्दछ भने हिन्दी भाषीले फरक तरिकाले उच्चारण गर्ने गर्दछ । त्यसकारण पृष्ठको शिर्षक तय गर्दा जुन शब्द प्रचलनमा छ त्यसलाई नै आधार लिनु उचित हुने देख्दछु । उदाहरणहरूः • http://annapurnapost.com/news/arthurko-baarsilonaa-moh-155041http://www.ratopati.com/tag/बार्सिलोनाhttps://www.setopati.com/sports/football/201124https://www.onlinekhabar.com/trend/बार्सिलोनाhttps://www.souryaonline.com/2020/02/291728.htmlhttps://www.hamropatro.com/news/details/5195692936134656?ns= अतः शिर्षक सुधारमा असमर्थन nShrestha १६:०७, ६ जुन २०२० (नेपाली समय)
प्रस्तावित शीर्षकमाथि दुई जना प्रयोगकर्ताहरूले आपत्ति जनाएको हुँदा शीर्षक स्थानान्तरणलाई यथावत राखियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२८, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"एफसी बार्सिलोना" पृष्ठमा फर्कनुहोस्।