वार्तालाप:एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना
एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना लेखको तथ्य यस विकिपिडियाको मुख्य पृष्ठको समाचार अनुभागमा ८ अगस्ट २०२० मा प्रदर्शित भएको थियो। |
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३२, ८ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →८ अगस्त २०२०
सम्पादन गर्नुहोस्
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध एअर इन्डिया एक्सप्रेस विमान १३४४ दुर्घटनामाथि निर्णय पूर्ण भइसकेको छ। |
भारतीय वायुसेवा एक्सप्रेस उडान १३४४ दुर्घटना → एअर इन्डिया एक्सप्रेस विमान १३४४ दुर्घटना – थप स्पष्टता आवश्यक भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०७, ८ अगस्त २०२० (नेपाली समय)
- 'दुर्घटना' थप्न आवश्यक पर्दैन। कुनै पनि विकीले प्रयोग गरिरहेको छैन। सही शीर्षक 'एअर इन्डिया एक्सप्रेस विमान १३४४' हुनेछ। @Biplab Anand: लेख हालै सर्नु पर्छ किनकि यो मुख्य पृष्ठमा देखाईनेछ।--Saroj Uprety (कुरा गर्ने) १९:१४, ८ अगस्त २०२० (नेपाली समय)
- Saroj Uprety ज्यू, 'दुर्घटना' ले थप स्पष्टता आउने भएकोले यो राख्नुपर्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१७, ८ अगस्त २०२० (नेपाली समय)
- ठीक छ, मेरो पक्ष बाट समर्थन।--Saroj Uprety (कुरा गर्ने) २१:०३, ८ अगस्त २०२० (नेपाली समय)
- अति समर्थन भारतीय वायुसेवा र एअर इन्डिया एक्सप्रेस भएको दुई फरकफरक उडान सेवा प्रदायक हुन्। सुरुमा हेर्दा भारतीय वायुसेवाको जहाज जस्तो लागेर मैले त्यहि शीर्षकबाट यस पृष्ठको सुरुवात गरेको थिएँ।हिमाल सुबेदी (कुरा गर्ने) १९:२५, ८ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।