वार्तालाप:इतिहाद वायुसेवा

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय शीर्षक परिवर्तनमा

शीर्षक परिवर्तन सम्पादन गर्नुहोस्

इतिहाद एयरवेजको शिर्षक गलत हुन गई एतिहाद एयरवेज भएकोले शिर्षक सुधारको लागी प्रस्ताव। nShrestha २३:१८, ८ मे २०२० (नेपाली समय)

यसको अरबी शीर्षक الاتحاد للطيران अलइतिहाद लिल-तयरान। लिल-तयरान = वायुसेवा। यसको शीर्षक इतिहाद वायुसेवा वा अलइतिहाद लिल-तयरान यी दुईवटामा जुन राख्दा पनि भयो। पर्वत सुबेदी (कुरा गर्ने) ०९:००, २७ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
इतिहाद एयरवेजमा शीर्षक परिवर्तन गरि त्यसमा अनुप्रेषण राखि मूल शीर्षक इतिहाद वायुसेवा बनाउँदा ठीक होला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३९, ९ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"इतिहाद वायुसेवा" पृष्ठमा फर्कनुहोस्।