वार्तालाप:अलेक्जेन्डर लुकासेन्को

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय पृष्ठ सार्न अनुरोध →२७ साउन २०७७मा

पृष्ठ सार्न अनुरोध →२७ साउन २०७७ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: स्पष्ट सहमति हुननसकेकोले सार्ने अनुरोध विफल बनाइयो।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५१, १२ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्



एलेक्जेण्डर लुकासेन्कोआलेक्सान्देर लुकासेन्का, सहि नाम भएकालेहिमाल सुबेदी (कुरा गर्ने) ०९:२८, १२ अगस्त २०२० (नेपाली समय)

  •   असमर्थन 'अलेक्जेन्डर लुकासेन्को' सही शीर्षक हुनेछ--Saroj Uprety (कुरा गर्ने) १५:२३, १८ अगस्त २०२० (नेपाली समय)
  • आधार, प्रमाण, सबुत के छ? अरूको नाम बिगार्नी?हिमाल सुबेदी (कुरा गर्ने) १६:४४, १८ अगस्त २०२० (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"अलेक्जेन्डर लुकासेन्को" पृष्ठमा फर्कनुहोस्।