वार्तालाप:अनमोल केसी

पछिल्लो टिप्पणी: ७ महिना पहिले सरगम गिरीद्वारा विषय कुराकानीमा
विकिपरियोजना नेपाल (Rated सुरुवात-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
सुरुवात यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई सुरुवात मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

कुराकानी सम्पादन गर्नुहोस्

मेघास्टार अनमोल के. सी. जि भुत, वर्तमान र भविश्य सबै कुराहरुलाई राम्रोसँग केलाएर हेर्न सक्ने र कुनै पनि हिसाबमा सबैको भलो गर्ने वहाँको स्वभाव र क्षमताले गर्दा नै  र नेपाली फिल्म इण्डष्ट्रि, लगानिकर्ता, कलाकार सहयात्रीहरु, आम दर्शकहरु लगायत सम्पूर्ण  नेपाली र संसारमै कलिउड मेगा सिने स्टार हुन सफल भएको र हाल मेघा सिनेस्टार अनमोल के. सी. सँग लगायत सम्पूर्ण मा यो हालैको नहुनुपर्ने अनहोनि, दुर्घटना प्रति हामी सम्पूर्ण को खेद छ यस्तो कहिलै, कसैलाई पनि नहोस् भन्दै म मेरो ब्यक्तिगत तर्फबाट, रावायणको तर्फबाट, सहयात्री कलाकार मित्र, बन्धुहरुको तर्फबाट, पत्रकार मित्रहरुको तर्फबाट, दर्शक महानुभावहरुको तर्फबाट लगायस सम्पूर्णको तर्फबाट हामी सबैले आ-आफ्नो ठाउँबाट दुर्घटना पुर्व जस्तो हौसला, उत्सुकताका साथ जुन अपेक्षा थियो सोही अनुरुप पूरा हुने आष गरेका छौं । तेसको लागि कसैको आग्रह र पुर्वाग्रह नठानी, नमानी ( निर्माण पक्ष र नायक को कुरा मात्रै  नभएर बाहिरी कुराहरुको पनि प्रभाव रहेको र तेस्ता कुराहरुलाई वास्ता नगरी जान, अन्जान वा संयोगबस हुन गएको वा भएको गल्ती कमजोरी बाट पठ सिकि अर्को पटक यस्तो सकेसम्म नहुने प्रण गर्दै ) देशमा जताततै सामाजिक सद्भाव विथोलिएको अवस्थामा  आपसी सद्भाव कायम गरी कलाकारीता समाज परिवर्तन गर्ने सबैभन्दा सर्वोत्तम अषरदार क्षेत्र हो यसको महिमा जोगाई राख्ने जिम्मेवारी  हामीमा आएको छ । समाजको मर्म आज हामी माथि  परेको छ । तर पनि कत्ति पनि विचलित नभई पहिला सोचेको जस्तै तरिकाले रावायण निर्माण भई हेर्न पाउने अपेक्षाको साथ हामी सबैलाई शुभ कामना   ।

                     * सम्पूर्ण को चिन्तक सरगम गिरी

                                                 * धन्यवाद ! सरगम गिरी (कुरा गर्नुहोस्) १४:०७, ४ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"अनमोल केसी" पृष्ठमा फर्कनुहोस्।