वार्तालाप:अञ्चल (स्पष्टता)

यो पृष्ठमा निकै सामग्री थियो र विकीलिंक पनि भएको थियो अचानक यसलाई विना कारण सम्पूर्ण सामग्री हटाएर {{|delete|अनावश्यक}} यो लागाउनुको के कारण हो ।-देवराज पौडेल-वार्ता-ईमेलयो

User:देवराज पौडेल जी संग सहमत छु। के कारणले यसलाई {{|delete|अनावश्यक}} लगाइयो?--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०४:३६, १८ अगस्त २०१५ (युटिसी(UTC))
User:देवराज पौडेलUser:Pitambar_Bhattarai जी, समस्या समाधान गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३२, १८ अगस्त २०१५ (युटिसी(UTC))
"अञ्चल (स्पष्टता)" पृष्ठमा फर्कनुहोस्।