वादी अल-हितान
'वादी अल-हितान (अरबी: وادي الحيتان, ह्वेल उपत्यका) इजिप्टमा रहेको एक विश्व सम्पदा क्षेत्र हो ।[१] in July 2005[२] यो सम्पदा क्षेत्र इजिप्टको राजधानी कायरो देखि १५० किमी दक्षिणपश्चिममा अवस्थित छ । यस उपत्यकामा सयौं प्रारम्भिक ह्वेल जातिका अवशेषहरू फेला परेको छ ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: viii |
स्रोत | ११८६ |
दर्जा प्राप्त | २००५ (२९औं शत्र) |
इतिहास
सम्पादन गर्नुहोस्चित्रदीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Wadi Al-Hitan (Whale Valley)", UNESCO, अन्तिम पहुँच २० जुलाई २००६।
- ↑ "Africa World Heritage sites named", BBC News, १५ जुलाई २००५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा वादी अल-हितान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- "Wadi Al-Hitan trek on Google Earth", Ogle Earth, १३ मे २००७।
- "Images from a trek to Wadi Al-Hitan on Flickr", Stefan Geens, १३ मे २००७।