'वादी अल-हितान (अरबी: وادي الحيتان, ह्वेल उपत्यका) इजिप्टमा रहेको एक विश्व सम्पदा क्षेत्र हो ।[१] in July 2005[२] यो सम्पदा क्षेत्र इजिप्टको राजधानी कायरो देखि १५० किमी दक्षिणपश्चिममा अवस्थित छ । यस उपत्यकामा सयौं प्रारम्भिक ह्वेल जातिका अवशेषहरू फेला परेको छ ।

वादी अल-हितान ("ह्वेल उपत्यका")
युनेस्को विश्व सम्पदा क्षेत्र
Whale skeleton in Wadi Al-Hitan
मापदण्डप्राकृतिक: viii
सन्दर्भ११८६
सूचीकृत२००५ (२९औं सत्र)
ह्वेलका अस्थिनिपञ्जरहरू

इतिहास सम्पादन गर्नुहोस्

चित्रदीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Wadi Al-Hitan (Whale Valley)", UNESCO, अन्तिम पहुँच २० जुलाई २००६ 
  2. "Africa World Heritage sites named", BBC News, १५ जुलाई २००५। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्