लोहोरो भान्साघरमा प्रयोग गरिने मसला पिंध्ने गोलो वा लाम्चो बेलनाकार ढुङ्गो हो। यसले सिलौटो माथि राखिएका मसला वा अचारलाई पिस्ने काम गर्छ। प्राय यो भान्साघरमा प्रयोग गरिन्छ।

मेक्सिकोमा प्रयोग गरिने सिलौटो र लोहोरो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्