अचार
अचार नेपाली खानामा पर्ने एक परिकार हो । अचार ताजा तथा गलौटा गरी विभिन्न वर्गमा विभाजित गर्न सकिन्छ । अचार प्रायः पिरो , अमिलो या तिखो स्वादको हुन्छ । कहिले काहीँ यसलाई चटनी भन्ने
पनि गरिन्छ।
- चुकाउनी
- मासुको अचार
- आलु-केराउको अचार
- आलुको अचार
- सुन्तलाको केस्रा अचार
- निबुवाको लेदो अचार
विकिमिडिया कमन्समा अचार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।