लोकतान्त्रिक जनता पार्टी नेपाल

लोकतान्त्रिक जनता पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान सभपति बिमल ठाकुर हुन् । लोकतान्त्रिक जनता पार्टी नेपालको केन्द्रीय कार्यालय सिराहा जिल्लाको लहानमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह हवाइजहाज थियो।[१] लोकतान्त्रिक जनता पार्टी नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १३५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १,७२९ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०