लेखा नीतिहरु तथा लेखा टिप्पणीहरू
लेखा नीतिहरू तथा लेखा टिप्पणीहरू (अङ्ग्रेजी: Accounting Policies and Notes to Accounts) भन्नाले वित्तीय विवरणहरूको अन्त्यमा राखिने थप जानकारीलाई जनाउँदछ । [१] यसमा कम्पनीको वित्तीय विवरणहरूमा उल्लेख भएका व्यहोराहरूको बारेमा थप जानकारी लगायत कम्पनीको वित्तीय अवस्थाको बारेमा विस्तृत रूपमा लेखिएको हुन्छ । यसमा कम्पनीको ऋण, गोइन्ग कन्सर्न, लेखा तथा सम्भावित दायित्वको बारेमा प्रासंगिक जानकारी समावेश हुन्छ ।
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ लेखा नीतिहरू तथा लेखा टिप्पणीहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१७ मिति