पूँजिमा भएको परिवर्तनको विवरण

संस्थाको पूँजिमा आर्थिक वर्ष भरिमा भएको परिवर्तन देखाउने विवरणलाई पूँजिमा भएको परिवर्तनको विवरण (अङ्ग्रेजी: Statement of Changes in Equity) भनिन्छ । [१] यो विवरणले संस्थामा शेयरधनीहरूको वित्तीय स्वार्थमा कसरी परिवर्तन आएकोछ तथा सञ्चित मुनाफाको प्रयोग एक आर्थिक वर्ष देखि अर्को आर्थिक वर्ष कसरी भएको छ भन्ने देखाउँदछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्