लेखापरीक्षण मान भन्नाले कुनै पनि लेखापरीक्षकले लेखापरीक्षण गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् ।[१] उक्त मान लेखापरीक्षण मान समितीले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरी लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागि राखिएको छ

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Nepal standards of Auditing, Auditing Standards Board