नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । [१] यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो । सन् २०१३ को तथ्यांक अनुसार यस संस्थाको जम्मा सदस्यहरू ६९५ चार्टर्ड एकाउन्टेन्ट्स तथा ७२७७ पञ्जिकृत अडिटर गरी जम्मा ७९७२ सदस्य रहेका छन् ।[२]

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान (ICAN))
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लोगो
नाराPurity of mind and clarity of wisdom
स्थापना१९९७।०१।३०
वैधानिक स्थितिमन्त्रिपरिषदबाट पारित भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुसार स्थापना भएको स्वशासित तथा संगठित संस्था
उद्देश्यलेखा तथा लेखापरीक्षण पेशाको नियमनकारी निकाय
केन्द्रीय कार्यालयसातदोबाटो, ललितपुर,  नेपाल
कार्य क्षेत्रनेपाल
सदस्यहरू४५८८ (अप्रिल २०१८)
विद्यार्थीहरू४५००
सदस्यका पदहरूचार्टर्ड एकाउन्टेन्ट्स, पञ्जिकृत लेखापरीक्षक तथा फेलो चार्टर्ड एकाउन्टेन्ट्स
आधिकारिक भाषाअङ्ग्रेजी, नेपाली
अध्यक्षसिए. सुजन कुमार काफ्ले
उपाध्यक्षसिए. प्रविणकुमार झा
कार्यकारी निर्देशकसिए. सञ्जय सिन्हा
परिचालक निकायपरिषद
आइएफएसी सदस्यता२००३
वेबसाइटen.ican.org.np

यस संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अवस्थित छ भने क्षेत्रीय कार्यालयहरू विराटनगर, बुटवल, विरगंज,नेपालगन्ज, धनगढी तथा पोखरामा रहेका छन् ।

सदस्य संख्या सम्पादन गर्नुहोस्

Member Total[३]
चार्टर्ड एकाउन्टेन्ट्स 2175
प‌ञ्जिकृत लेखापरीक्षक - ख 3462
प‌ञ्जिकृत लेखापरीक्षक - ग 1558
प‌ञ्जिकृत लेखापरीक्षक - घ 2272

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [www.ican.org.np], नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आधिकारिक वेबसाइट
  2. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०६ मिति, Journal September 2013.
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0