लुकुनी भेडाको ऊनबाट बुनेको एक प्रकारको कपडा हो। यो कपडा तयार पार्नका लागि भेडाको ऊनलाई प्रसोधन गरी धागो तयार पारिन्छ र दुई वटा सुईरोको माध्यमले बुनेर तयार गरिन्छ। यो कपडा विशेष गरी जिरेलतामाङजातिले आफ्नो पहिरण स्वरूप प्रयोग गर्दछन्।