लुई पास्चर
लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|
लुई पास्चर | |
---|---|
जन्म | डोल, फ्रान्स | २७ डिसेम्बर १८२२
मृत्यु | २८ सेप्टेम्बर १८९५ Marnes-la-Coquette, फ्रान्स | (उमेर ७२)
शिक्षा | |
चिनारीको कारण | Germ theory of disease Rabies vaccine Cholera vaccine[१] Anthrax vaccines Pasteurization |
जीवनसाथी | |
सन्तान | 5 |
पुरस्कार |
|
वैज्ञानिक करियर | |
क्षेत्र | |
शिक्षा | |
उल्लेखनीय विद्यार्थीहरू | Charles Friedel[४] |
हस्ताक्षर | |
शिक्षा र प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्लुइस पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा डोल, जुरा, फ्रान्समा एक गरिब ट्यानरको क्याथोलिक परिवारमा भएको थियो। [[१]] उहाँ जीन-जोसेफ पाश्चर र जीन-एटिनेट रोकीको तेस्रो सन्तान हुनुहुन्थ्यो। पाश्चर १८३१ मा प्राथमिक विद्यालयमा प्रवेश गरे। [[२]]
उहाँ आफ्नो प्रारम्भिक वर्षहरूमा एक औसत विद्यार्थी हुनुहुन्थ्यो, र विशेष गरी शैक्षिक थिएन, किनभने उहाँको रुचि माछा मार्ने र स्केचिंग थियो। उनले आफ्ना आमाबाबु, साथीहरू र छिमेकीहरूको धेरै पेस्टल र चित्रहरू कोरेका थिए।
कार्य
सम्पादन गर्नुहोस्रोगाणुक सिद्धान्त
सम्पादन गर्नुहोस्इम्युनोलोजी तथा टीकाकरण
सम्पादन गर्नुहोस्- ↑ "History of the Cholera Vaccine | Passport Health", www.passporthealthusa.com, मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;formemrs
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "II. Abdülhamid'in Fransız kimyagere yaptığı yardım ortaya çıktı", CNN Türk, मूलबाट २६ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०१६।
- ↑ Asimov, Asimov's Biographical Encyclopedia of Science and Technology 2nd Revised edition