लिम्बूको संक्षिप्त इतिहास तथा अाङदेम्बे वंशावली

लिम्बुको संक्षिप्त इतिहास तथा आङ्देम्बे वंशावली लिम्बू जातिका आङ्देम्बे, थर भएका पुस्ताहरूको विवरण साथै इतिहासको सङ्कलन गरिएको एक पुस्तक हो । यसका लेखक तथा सम्पादक पाँचथर नवमिडाडा गाउँ विकास समिति निवासी श्रि अम्विका प्रसाद आङदेम्बे हुन् ।