लिम्बू जाति अन्तर्गत आङदेम्बे एक थरी हुन यिनीहरूको पुर्खा पाँचथर को फे?देन गढीबाट छुट्टिएर अम्लाबुङ, आङसराङ्ग सरेका थिए । आङदेम्बे नामाकरण हुनुमा इतिहासविदका अनुसार वालक (आङ) लिम्बू भाषामा सल्ला र (तेम्बे) मैदान अर्थात सल्लाघारीको मैदानमा जन्मेका र उनैको सन्तानहरू आङदेम्बे भएको कथन छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्