लिन कोलिन्स

अमेरिकी अभिनेत्री

विओला लिन कोलिन्स (अङ्ग्रेजी: viola Lynn Collins, जन्म १६ मे १९७७)[१][२][२] एक अमेरिकी अभिनेत्री हुन् । उनले डेली रेकर्ड र ट्र्यु ब्लड नामको टेलिभिजन सिरियलबाट आफ्नो अभिनय जीवनको सुरुवात गरिन् । जोन कार्टरएक्स-मेन ओरिजिन्स चलचित्रमा भूमिकाको लागि चर्चित छिन ।

लिन कोलिन्स
कोलिन्स सन् २००९ मा
जन्मविओला लिन कोलिन्स
(1977-05-16) मे १६, १९७७ (उमेर ४६)
होस्टन, टेक्सास, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९९९- वर्तमान
जीवनसाथीस्टीवन स्ट्रेट (२००८-वर्तमान)

जीवनी सम्पादन गर्नुहोस्

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

फिल्महरू सम्पादन गर्नुहोस्

  • नेवर गेट ऑउटता थे बोट - २००२
  • डाउन विथ लव - २००३
  • १३ गोइंग ओन ३० - २००४
  • ५० फर्स्ट डेट्स - २००४

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Top 99 Women, 2012 Edition: Lynn Collins", AskMen.com, २०१२-०३-११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०३-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ "Collins, Viola Lynn" = Archive.today अभिलेखिकरण २०१३-०१-२२ मिति, Texas Birth Index, 1926-1995. One source, AskMen.com, cited above, gives June 1, 1979. Collins, in the Daily Record interview below, refers to May as her birth month.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा लिन कोलिन्स