लामो झरना वा जलविरे झरना मदन आश्रित राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरे मन्दिरबाट २० मिनेटको पैदल यात्रामा करिब १ किलोमिटर उकालो पार गरेपछि इच्छाकामना गाउँपालिका वडा नं. ६ मा अवस्थित छ।[१] करिव ६० मिटर अग्लो स्थानबाट सिधै तल चट्टानमा परेको यस झरना प्राकृतिक पानीको फोहोराको रूपमा शोभायमान देखिन्छ। [२][३]

लामो झरना(जलविरे झरना)
लामो झरना is located in नेपाल
लामो झरना
झरनाको अवस्थिति
नक्सा
स्थानचितवन जिल्ला, नेपाल
निर्देशाङ्क२७°४९′२६″N ८४°३१′२३″E / २७.८२४°N ८४.५२३°E / 27.824; 84.523निर्देशाङ्कहरू: २७°४९′२६″N ८४°३१′२३″E / २७.८२४°N ८४.५२३°E / 27.824; 84.523
जम्मा उचाइ६० मिटर
पानीको धारात्रिशूली नदी

चित्र दीर्घा सम्पादन गर्नुहोस्

 
लामो झरना (६० मिटर)
 
जलविरे झरना
 
जलविरे झरना (लामो झरना)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जलबिरे झरनामा पर्यटक वृद्धि", चितवन पोस्ट (नेपालीमा), २०१९-०४-२४, अन्तिम पहुँच २०२२-०६-०१ 
  2. "गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै जलविरेको लामो झरना, ‘जिपलाइन’ पनि बनाउने तयारी", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  3. "गन्तव्य लामो झरना", अन्तिम पहुँच २०२०-१२-२४