लाटो देवता कपालका लटा (लामो-लामो कपाल) पाल्ने भएको कारण लाटो तथा लटे भनिने लाटो एक मष्टा देवता अन्तर्गत पर्ने पुरुष तत्वको देवता हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ।यहाँ पुजीने लाटो २ किसिम का छन एक आर्य हरूको र अर्को खसहरूको | आर्यहरू भारतको कान्यकुब्जबाट मुसलवान आक्रमण मा जनै र टुपि बचाउन भागेका थीय र साथमा थैला भित्र लुकाई ल्यायको लाटो देवता दुधधारी देवता हो र यसलाई थैले लाटो को नामले जानिन्छ |खसहरुका लाटो देवता को गात मा पुजागरिन्छ