लाङटाङ राष्ट्रिय निकुञ्ज
नेपालको पहिलो हिमालयन राष्ट्रिय निकुञ्ज
(लाङ्टाङ राष्ट्रिय निकुञ्जबाट अनुप्रेषित)
लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको बागमती प्रदेशका नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने एउटा राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र हो । यस निकुञ्जको स्थापना वि. सं. २०३२ मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
नजिकैको सहर | काठमाडौँ |
क्षेत्र | १,७१० किमी२ (६६० वर्ग माइल) |
स्थापना | विसं २०३२ (सन् १९७६) |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्- के पो छैन हाम्रा निकुञ्जमा, डा. तीर्थबहादुर श्रेष्ठ वेब्याक मेसिन अभिलेखिकरण २००८-११-२१ मिति
- Information of Department of National Parks and Wildlife Conservation, Nepal वेब्याक मेसिन अभिलेखिकरण २००९-१२-३१ मिति
- Information of ICIMOD's Conservation Portal: Langtang National Park वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०४ मिति
- BirdLife IBA factsheet about Langtang National Park
- Nepal Tourism directory: Langtang National Park वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-०५ मिति