लाओत्से

लाओत्से प्राचीन चीनका प्रसिद्ध दार्शनिक हुन्। यिनले चीनमा ताओ धर्मको प्रचार गरेका छन्।


लाओत्से (इ.पू. ५७१-४७१) (अङ्ग्रेजीमा Laozi ˈlaʊˈzɪə Lao-Tzu) प्राचीन चीनका प्रसिद्ध दार्शनिक हुन्। यिनले चीनमा ताओ धर्मको प्रचार गरेका छन्।