लव (रामायण)

(लवबाट अनुप्रेषित)


अयोध्याका राजा मर्यादा पालक भगवान रामका दुई पुत्र लव र कुश हुन् | लव राजा रामका जेष्ठ पुत्र थिए भने कुश रामका कनिष्ट पुत्र थिए | लव रामको विर्यवाट जन्मेका मानिन्छन भने कुश ऋषिमुनिरूले मन्त्रबाट जन्माएका थिए न्ने मान्यता पाईन्छ | कत्युरी नरेश (कत्युरी राजवंश) को वंश यिनै लवको रघुवंशी (सूर्यवंशी) सन्तति हुन् |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्