ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको दोस्रो संस्करण हो ।यो प्रतियोगिता २०७४ जेठ १३ गते शनिबारदेखि सुरु भएको थियो।

२०७४ ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
काठमाडौ
मिति२०७४ जेठ १३ -
स्थान(हरू)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या८ (२ प्रति खेल)
२०७५ →

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ मा सहभागी टिमहरू
  • नेपाल आर्मी क्लब
  • ज्यासल युवा क्लब
  • झापा-११
  • सुदूरपश्चिम फुटबल क्लब
  • लुम्बिनी फुटबल क्लब
  • एनआरटी
  • मोरङ फुटबल क्लब
  • संकटा क्लब

खेलहरू सम्पादन गर्नुहोस्

२०७४ जेठ १३ म्याच १ नेपाल आर्मी क्लब २-० सुदूरपश्चिम फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
विश्वास उदास   १४'
दोर्जे तामाङ   ६५'

२०७४ जेठ १३ म्याच २ झापा-११ १-१ च्यासल युवा फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
दिशान्त राई   ३१' मिङ्मा तामाङ   ९०+'

२०७४ जेठ १४ म्याच ३ लुम्बिनी फुटबल क्लब २-० एनआरटी एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
अजित थापा   २६'
अनुप गुरूङ   ६५'

२०७४ जेठ १४ म्याच ४ संकटा क्लब २-० मोरङ फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
प्रदिप बोगटी   १०'६५'

२०७४ जेठ १४ म्याच ७ ब्वाइज युनियन क्लब ०-१ नेपाल पुलिस क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
रेजिन सुब्बा   ४५+'

२०७४ जेठ १४ म्याच ८ हिमालयन फुटबल क्लब ४-३ जावलाखेल युथ क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
अभिनाश थापा   १०'२५'९०+'
अरूज थापा  
  १०'६५'

सेमिफाइनल सम्पादन गर्नुहोस्

२०७४ टिम १ v टिम २ एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल

२०७४ टिम २ v टिम ३ एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल

फाइनल सम्पादन गर्नुहोस्

२०७४ सेमिफाइनल १ विजेता v सेमिफाइनल २ विजेता एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल

गोलकर्ताहरू सम्पादन गर्नुहोस्

२ गोल
  • प्रदिप बोगटी
१ गोल
  • ६ जना

स्रोत सम्पादन गर्नुहोस्