ललितकला क्याम्पस नेपालको काठमाडौँमा रहेको ललितकला विषयको अध्ययन अध्यापन गराउने पहिलो कलेज हो। आधिकारिकको रूपमा वर्तमान नामले यो क्याम्पसको स्थापना वि.सं. २०३१ साल साउन २१ गते भएको हो। वि.सं. १९९१ चैत्र ३१ गते नेपाल आर्ट स्कूल र सोभन्दा अघि टेक्निकल स्कूल सञ्चालन भएको स्थानमा वि.सं. १९९५ देखि जुद्धकला पाठशाला र वि.सं. २०२४ साल कात्तिक २४ गतेदेखि ललितकला महाविद्यालयको नामले यो क्याम्पस सञ्चालित हुँदै आएको थियो।[१]

ललितकला क्याम्पस
प्रकारसार्वजनिक
स्थापनावि.सं. २०३१
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
प्रमुखरमेश पोखरेल
ठेगाना,
भाषानेपाली, अङ्ग्रेजी
वेबसाइटगृहपृष्ठ

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "परिचय" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२४ मिति