लफङ्गे परिन्दे

भारतीय चलचित्र

लफङ्गे परिन्दे एक भारतीय चलचित्र हो । यो चलचित्र सन् २०१० मा प्रदर्शित गरिएको हो । यो चलचित्रको निर्देशक प्रदिप सरकार हुन् भने निर्माता आदित्य चोपडा हुन् । यस चलचित्रका मुख्य पात्रमा निल नितिन मुकेशदीपिका पादुकोण रहेका छन् । यस चलचित्रको सुटिङ सडकमा भएको हुनाले दुवै कलाकारको लागि भूमिका निर्वाह गर्न निकै चुनौतीपूर्ण रहेको थियो ।[२][३][४][५] आंशिक रूपले यस चलचित्रको कथा १९७८ को अमेरिकी चलचित्र आइस क्यासलबाट लिइएको थियो ।[६]

लफङ्गे परिन्दे
चलचित्रको पोस्टर
निर्देशकप्रदिप सरकार
पटकथागोपी पुथरन
कथागोपी पुथरन
निर्माताआदित्य चोपडा
मुख्य कलाकारनिल नितिन मुकेश
दीपिका पादुकोण
छायाङ्कननटराजन सुब्रमन्यम
सम्पादनसंजिव दत्त
सङ्गीतआर. आनन्द
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • २० अगस्ट २०१० (2010-08-20)
अवधि
१५५ मिनेट
देशभारत
भाषाहिन्दी
बक्स अफिस२२७ मिलियन (युएस$३.२ मिलियन)[१]

पात्रहरू सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "All India 2010 (Figures in INR Crore)", Boxofficeindia.com, अन्तिम पहुँच ३१ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०१३ मिति
  2. Lafangey Parindey In Theatres On 20th August 2010
  3. Meet Lafangey Parindey
  4. Lafangey Parindey Revealed वेब्याक मेसिन अभिलेखिकरण २०१०-०६-२८ मिति
  5. "Lafangey Parindey to release on August 20" वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२६ मिति. Hindustan Times.
  6. Is Lafenge Parindey lifted from Vijay film?. Sify. Retrieved 21 August 2010.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्